बैठक सुरु हुनेवित्तिकै दिउँसो १ बजेसम्मका लागि संसद् बैठक स्थगित

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १२:४३


काठमाडौं, बैशाख २२ ।
व्यवस्थापिका संसद्अन्तर्गतको बैठक आज बिहान १० बजे बोलाइएकोमा एक घण्टा पछि मात्र सुरु भएको केही मिनेटमै विपक्षी दलको विरोधका कारण पुनः स्थगित भएको छ ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेबित्तिकै महाअभियोग प्रस्तावविरुद्ध सांसद्हरूले उठेर विरोध गरेपछि बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीमगरले घोषणा गरेकी थिइन् । स्थगित संसद् बैठक पुनः दिउँसो १ बजे बस्ने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....