सरकारको आयु छोटो हुँदै गर्दा पुनः थप तीन राज्यमन्त्रीलाई सपथ, को–को बने ?

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १८:४६


काठमाडौं, बैशाख २६ ।
सरकार परिवर्तनको व्यापक हल्ला भिजिरहेकै समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः तीन राज्यमन्त्रीलाई आज सपथ खुवाएका छन् । हिजो मात्र तीन नयाँ मन्त्री थप गरेको भोलिपल्टै आज पुनः फोरम लोकतान्त्रिक पार्टीबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदाकुमार लामालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री दाहालले राज्य मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । सपथ लिने राज्य मन्त्रीहरूमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा, संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनीलाई नियुक्त गरेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....