एमालेको चुनावी सभा जारी, केपी ओलीको सम्बोधन

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार १४:१०


चितवन,बैशाख २८ ।
नेकपा एमालेको चुनावी सभा सुरु भएको छ । चुनाव प्रचार प्रसार गर्ने आज अन्तिम दिन भएकाले एमालेले आफ्नो शक्ति प्रदर्शन गर्न उम्मेदवार सहित चौबिसकोठीबाट सुरु भएको ¥याली पोखरा बसपार्कमा पुगेर सभामा परिणत गरेको हो ।

अहिले केहि छिनमा केपी ओलीले उक्तm सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....