जाजरकोटमा भूकम्पको धक्का महशुस

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार १७:११


काठमाडाैं, चैत्र ३० ।
जाजरकोटमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज शुक्रबार दिउँसो ३ बजेर १६ मिनेटको समयमा जाजरकोटको बाटुले बजार केन्द्रबिन्दु बनाएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ३ बजेर ५३ मिनेटमा बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....