नेपाल आयल निगमले पुनः बढायाे पेट्राेलियम पदार्थकाे मूल्य

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार २१:३८


काठमाडाैं, बैशाख ३ ।
नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।

निगमकाअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १ सय ६१ रुपैयाँ पर्ने भएकाे छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....