गरिबलाई निःशुल्क बीमासँगै विद्युतीय चुलाे र ट्युबेल दिने घाेषणा

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलवार १६:५७


काठमाडाैं, जेठ १ ।
सरकारले गरिब घर-परिवारलाई निःशुल्क बीमासँगै विद्युतीय चुलो र ट्युबेल दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुबै सदनको संयुक्त बैठकमा आगामी आव २०८१/०८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै साे कुरा उल्लेख गरेका हुन् ।

‘गरिब घर परिवारको निःशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गरिनेछ,’ आज मंगलबार प्रस्तुत नीति तथा कार्यक्रम पढ्दै पौडेलले भनेका हुन् ।


प्रतिक्रिया


ताजा खबर

More

सुनमा मूल्यमा पुनः मूल्यवृद्धिपछि हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, कार्तिक १५ । सुनचाँदी काराेबारकाे पाँचाैँ दिन आज बिहीबार नेपाली बजारमा सुनको.....

साफको फाइनल खेल हेर्न प्रम ओली पनि दशरथ रंगशाला जाने

काठमाडाैं, कार्तिक १४ । साफ महिला.....