सुनचाँदी कारोबारको पाँचौँ दिन पनि सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार १२:३९


काठमाडाैं, माघ २४ ।
नेपाली बजारमा सुनचाँदी कारोबारको पाँचौँ दिन आज बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । बुधबार प्रति तोला १ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यता, चाँदी तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

रास्वपा सभापति लामिछाने ५४ लाख धराैटी बुझाएर हिरासतबाट रिहा, भने याे प्रसव पीडा हाे

काठमाडाैं, माघ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला.....