बानेश्वरमा भएको झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार १३:५१


काठमाडाैं, फागुन १८ ।
काठमाडौंको नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको छ ।

झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ । संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....