काठमाडाैंकाे टाेखामा प्रहरीले गाेली चलाएर एक जना पक्राउ

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार १९:१६


काठमाडाैं, फागुन १८ ।
काठमाडाैंको टोखामा प्रहरीले गोली चलाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो । प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।

गोली प्रहार गरेर गुड्ड पटेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।

एसएसपी बस्नेतकाअनुसार पटेल लाल मोहम्मद हत्या प्रकरणमा संलग्न आरोपी रहेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....