पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पताल भर्ना

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार १६:१५


काठमाडाैं, फागुन १९ ।
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई काठमाडाैंकाे थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरेको छ ।

पारसलाई चौथो पटक हृदयघात भएको हो । पारसको अवस्था अहिले सुधारोन्मुख रहेको छ र, हाल उनी चिकित्सकको विशेष निगरानीमा रहेका छन् ।

यसअघि, पनि २०७५ माघ महिनामा उनी हृदयघातको शिकार भएका थिए र, त्यति बेला पनि उपचारको लागि नर्भिक अस्पतालमै भर्ना गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....