नर्भिक इन्टरनेशनल हस्पिटलनजिक मेलम्चीको पाइप फुट्दा समस्या उत्पन्न

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार ०७:१३


काठमाडाैं, फागुन २० ।
थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।

थापाथली चोकबाट नर्भिक इन्टरनेशनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।

यसअघि, केही दिन अगाडि बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....