स्वास्थ्यमा सुधार आएसँगै पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार १६:४४


काठमाडाैं, फागुन २२ ।
हृदयघात भएपछि गत आइतबार काठमाडाैंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । उनी चार दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनको स्वास्थ्यमा सुधार आएसँगै आज बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले बताए । पूर्वयुवराजको उपचारमा डाक्टर यादव भट्ट नेतृत्वको टोली संलग्न रहेकाे थियो । शाहलाई चौथो पटक हृदयाघात भएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....