कास्की केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार ०७:००


काठमाडाैं, फागुन २७ ।
कास्कीमा भूकम्पको धक्का महशुस भएको छ । आज मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महशुस कास्की र आसपासका जिल्लामा गरिएको थियो भने भूकम्पले क्षति पुर्‍याएको छ छैन कुनै विवरण प्राप्त भएको छैन ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....