काठमाडौंको चन्द्रागिरीमा एक युवकले पेट्रोल छर्केर आत्मदाहको प्रयास, उपचार हुँदै

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार १०:२४


काठमाडाैं, फागुन २८ ।
काठमाडौंको चन्द्रगिरीमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नै घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

फेसबुक लाइभमा आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोपसमेत लगाएका छन् ।

उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....