लद्दाख केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: ३० फाल्गुन २०८१, शुक्रबार १०:२५


एजेन्सी, चैत १ ।
लद्दाखको कारगिल क्षेत्रमा आज शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रकाअनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महशुस भएको थियो । भारतीय मिडियाहरूकाअनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर, केही कमजोर पर्खाल र घरहरू भने भत्किएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....